Online Bible

- Reklamy -




लेवीहरू 13:3 - पवित्र बाइबल

3 पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ, अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पए र घाऊ छालाभन्दा गहिरो छ भन्ने थाहा भयोभने तब त्यो हानिकारक चर्मरोग हो। तब पूजाहारीले त्यस मानिसलाई जाँचि सकेपछि त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसको छालामा लागेको त्‍यो घाउ पूजाहारीले हेरून्, अनि त्‍यसको रोग लागेको ठाउँमा उम्रेको रौँ सेतो भएको छ र त्‍यो घाउ छालाभन्‍दा गहिरो देखा पर्‍यो भने, त्‍यो सरुवा रोग हो। पूजाहारीले त्‍यसलाई जाँचेपछि त्‍यसलाई अशुद्ध ठहराऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 पूजाहारीले त्‍यो घाउ वा खटिरा हेर्नेछ र त्‍यसमाथिका रौँहरू सेता भएका छन् र घाउ वरिपरिका छालाभन्दा गहिरो देखिने भएको छ भने त्‍यो डरलाग्‍दो छालाको रोग हो। पूजाहारीले त्‍यसलाई अशुद्ध भनी ठहराओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यस पुजारीले त्यसको छालाको घाउ हेरोस्। यदि त्यस घाउको रौँ सेतो भएको छ, र त्यो घाउ छालाभन्दा गहिरो देखिन्छ भने त्यो कुष्‍ठरोगको संक्रमण हो। पुजारीले त्यसलाई जाँचेपछि त्यसले उसलाई विधिपूर्वक अशुद्ध भनी घोषणा गरोस्!

Viz kapitola kopírovat




लेवीहरू 13:3

Následuj nás:

Reklamy


Reklamy