लेवीहरू 13:2 - पवित्र बाइबल2 “यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाऊ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “कुनै मानिसको छाला फुल्यो कि बिमिरा कि उज्ज्वल दाग निस्क्यो, र त्यसको छालामा सरुवा रोग लाग्यो भने, त्यसलाई पूजाहारी हारून अथवा तिनका पूजाहारी छोराहरूमध्ये एक जना कहाँ ल्याइओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यदि कसैको छालामा घाउ-खटिरा, पिलो वा सुजन भयो भने त्यो रोग पछि बढेर डरलाग्दो छालाको रोग बन्न सक्छ। त्यसलाई हारूनवंशी पूजाहारीकहाँ लैजानू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “जब कुनै मानिसको छाला सुनियो, अथवा त्यसमा फुस्रो दाद देखियो; अथवा चहकिलो दाग देखा पर्यो, र छालामा कुष्ठरोगको संक्रमण भयो भने त्यसलाई पुजारी हारून अथवा उसका पुजारी छोराहरूमध्ये एक जनाकहाँ ल्याइयोस्। Viz kapitola |