लेवीहरू 13:19 - पवित्र बाइबल19 पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्जवल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 र त्यो पिलो भएको ठाउँ सेतो भएर फुल्यो अथवा रातो परेको सेतो दाग त्यहाँ निस्क्यो भने, त्यसले पूजाहारीकहाँ गएर आफैलाई देखाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र पछिबाट सेतो भई त्यो पिलो भएको ठाउँ सुन्नियो अथवा त्यहाँ रातो-रातो सेतो दाग देखा पर्यो भने त्यो मानिस पूजाहारीकहाँ जाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 र पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्यो भने त्यो मानिस पुजारीकहाँ जाओस्। Viz kapitola |