Online Bible

- Reklamy -




लेवीहरू 13:15 - पवित्र बाइबल

15 आलो मासु अशुद्ध हो र पूजाहारीले जाँच गर्ने बित्तिकै त्यो अशुद्ध भनी ठहराउने छन्। त्यो सरूवा रोग हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 पूजाहारीले त्‍यसको आलो मासु हेर्दा तिनले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। त्‍यो आलो मासु अशुद्ध हो, त्‍यो सरुवा रोग हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 पूजाहारीले फेरि त्‍यसलाई जाँच गर्नेछ र त्‍यसले घाउ फुटेको देख्‍यो भने त्‍यस मानिसलाई अशुद्ध ठहराउनेछ। घाउ फुटेको छ भने त्‍यसको अर्थ डरलाग्‍दो छालाको रोग हो र त्‍यो मानिस अशुद्ध छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 पुजारीले आलो घाउ देखेपछि त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो आलो मासु अशुद्ध हो; त्यो कुष्‍ठरोग हो।

Viz kapitola kopírovat




लेवीहरू 13:15

Následuj nás:

Reklamy


Reklamy