लेवीहरू 13:10 - पवित्र बाइबल10-11 यदि पूजाहारीले जाँच गर्दा रोगीको छालामा सेतो सुनिएको पाउनु भयो र त्यसको रौं सेतो भएको र सुनिएको ठाऊँमा आलो घाउ रहेछ भने, यो धेरै समय सम्म रहने छालाको रोग हो र पूजाहारीले त्यसलाई अशुद्ध ठहराउन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि पूजाहारीले जाँच गर्दा छाला सेतो भएर फुलिएको रहेछ भने र त्यसको रौँ सेतो परेको र सुनिएको ठाउँमा आलो घाउ रहेछ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र पूजाहारीले त्यसको जाँच गर्नेछ। यदि त्यसको छालामा सेतो रङ छ र रौँहरू सेता भएका छन् र घाउ पीपले भरिएको छ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 पुजारीले त्यसलाई जाँच गर्दा, यदि छाला सुनिएर सेतो भएको छ, र त्यस ठाउँको रौँ पनि सेतो भएको छ, र यसमा आलो घाउ छ भने, Viz kapitola |