Online Bible

- Reklamy -




लेवीहरू 12:5 - पवित्र बाइबल

5 यदि कुनै स्त्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुइ हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शुद्धीकरणको निम्ति छयसठ्ठी दिनसम्म पर्खनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर त्‍यसले छोरी जन्‍माई भने रजस्‍वलाको दिनमा झैँ दुई हप्‍तासम्‍म त्‍यो अशुद्ध हुनेछे, र आफ्‍नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्‍ति त्‍यो छयसट्ठी दिनसम्‍म पर्खनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 छोरी जन्‍मिएको चौध दिनसम्‍म मासिकधर्म भएका दिनमा झैँ स्‍त्री रीतिअनुसार अशुद्ध रहनेछे। त्‍यसको अरू छयसट्ठी दिनपछि मात्र त्‍यो आफ्‍नो रगत बहेकोबाट रीतिअनुसार शुद्ध हुनेछे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसले छोरी जन्माई भने आफ्नो रजस्वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध हुनेछे। त्यसपछि आफ्नो रक्तस्रावबाट शुद्ध हुनको लागि त्यसले छयसट्ठी दिनसम्म पर्खनुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 12:5

Následuj nás:

Reklamy


Reklamy