लेवीहरू 11:46 - पवित्र बाइबल46 पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 “‘पशु, पक्षी र पानीमा चलहल गर्ने र भूइँमा घस्रने सबै प्राणीबारे विधिहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 अब पशु र चराहरूबारे, पानीमा जिउने र जमिनमा चरिहिँड्ने सबै जन्तुहरूबारे दिइएका नियम यी नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “ ‘पशुहरू, चराचुरुङ्गीहरू, पानीमा बस्ने प्रत्येक जीवित प्राणी र जमिनमा घस्रने प्रत्येक प्राणीको विषयमा नियमहरू यिनै हुन्। Viz kapitola |