Online Bible

- Reklamy -




लेवीहरू 11:44 - पवित्र बाइबल

44 किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू आफूलाई अर्पण गरेर पवित्र होओ, किनकि म पवित्र छु। भूइँमा घस्रने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहोओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 म तिमीहरूका परमेश्‍वर परमप्रभु हुँ। तिमीहरूले आफैंलाई पवित्र राख्‍नुपर्छ किनभने म पवित्र छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार।

Viz kapitola kopírovat




लेवीहरू 11:44

Následuj nás:

Reklamy


Reklamy