Online Bible

- Reklamy -




लेवीहरू 11:35 - पवित्र बाइबल

35 यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 कुनै कुरामा, चाहे चुलो होस्‌ वा पकाउने भाँड़ो होस्, त्‍यसमा तिनीहरूको सिनु खस्‍यो भने त्‍यो अशुद्ध हुन्‍छ। त्‍यसलाई टुक्रा-टुक्रा पारेर फोर्नू। ती अशुद्ध हुन्, र तिमीहरूका लागि अशुद्धै हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 त्‍यस्‍तो सिनु जे कुरामा पर्छ, त्‍यो अशुद्ध हुन्‍छ, त्‍यो माटोको चुला वा भट्टी हो भने भत्‍काइदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 जुनसुकै कुरोमाथि तिनीहरूमध्ये एउटाको सिनो खस्यो भने त्यो अशुद्ध हुन्छ। चुल्हो अथवा पकाउने भाँडालाई फुटाउनुपर्छ। ती अशुद्ध हुन्छ, र तिमीहरूले तिनीहरूलाई अशुद्ध ठहराउनुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 11:35

Následuj nás:

Reklamy


Reklamy