लेवीहरू 11:13 - पवित्र बाइबल13 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन: गरूड़, गिद्ध, कालो गिद्ध, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “‘पक्षीहरूमा यीचाहिँ तिमीहरूका निम्ति घृणित हुनेछन्, ती खानु हुँदैन, किनभने ती घृणित हुन्— गरुड, गिद्ध, कालो गिद्ध। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-19 तिमीहरूले यी चराहरू नखानू– चिल, लाटोकोसेरो, बेसारा, शिकारी चरा, बाज, गिद्ध, काग, शुतुरमुर्ग, जलेवा, बकुल्ला, पानीहाँस, पानी-धनेस, जल-कुखुरा, फाप्रे चरो, चमेरा। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘यी चराचुरुङ्गी घृणित हुनाले तिमीहरूले यी नखानू—गरुड, गिद्ध, कालो गिद्ध; Viz kapitola |