लेवीहरू 11:12 - पवित्र बाइबल12 जलचर प्राणीहरू मध्ये जसको पखेंटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 पानीमा हुने तर पखेटा र कत्ला नहुने जति तिमीहरूका निम्ति घृणित हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 पानीमा हुने तर पखेटा र कत्ला नहुने कुनै कुरा नखानू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 पानीमा बस्ने जुनसुकै जीवजन्तु, जसको पखेटा र कत्ला हुँदैन, त्यो तिमीहरूका लागि घृणित हो। Viz kapitola |