Online Bible

- Reklamy -




लेवीहरू 10:9 - पवित्र बाइबल

9 “जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुँदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सधैँ रहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “तिमीहरू भेट हुने पालमा जाँदा तिमी र तिम्रा छोराहरूले दाखमद्य अथवा अरू मद्य नपिउनू, नत्रता तिमीहरू मरौला।” यो तिमीहरूका आउँदा पुस्‍ताहरूमा अन्‍नबलिको विधि होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “तँ र तेरा छोराहरू दाखमद्य वा कडा मद्य पिएर मेरो पवित्र पालमा नपस्‍नू त्‍यसो गर्‍यौ भने तिमीहरू मर्नेछौ। तेरा सम्‍पूर्ण सन्‍तानले यो नियम मान्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “तँ र तेरा छोराहरूले समागम पालभित्र पस्दा मद्य अथवा मातिने चीज मिसाएको कुरा नपिउनू; नत्रता तिमीहरू मर्नेछौ। यो भावी पुस्तासम्मका लागि सदा रहिरहने विधि हो।

Viz kapitola kopírovat




लेवीहरू 10:9

Následuj nás:

Reklamy


Reklamy