Online Bible

- Reklamy -




लेवीहरू 10:2 - पवित्र बाइबल

2 यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यसकारण त्‍यतिखेर परमप्रभुबाट आगो निस्‍केर उनीहरूलाई भस्‍म पार्‍यो, र उनीहरू परमप्रभुको सामु मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अचानक परमप्रभुले आगो पठाउनुभयो र तिनीहरूलाई आगोले परमप्रभुको सामुन्‍ने त्‍यहीँ भस्‍म पार्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्‍यो। अनि तिनीहरू याहवेहको सामु मरे।

Viz kapitola kopírovat




लेवीहरू 10:2

Následuj nás:

Reklamy


Reklamy