Online Bible

- Reklamy -




लेवीहरू 10:18 - पवित्र बाइबल

18 तिमीहरूले बोकाको रगत पवित्र स्थलभित्र ल्याएनौ। यसर्थ मैले आदेश अनुसार तिमीहरूले पवित्र स्थान भित्र मासु खाएको हुनु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यसको रगत पवित्रस्‍थानभित्र नल्‍याइएकोले तिमीहरूले निश्‍चय नै मैले अह्राएबमोजिम त्‍यो बोका पवित्रस्‍थानभित्र खानुपर्नेथियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसको रगत पवित्र पालभित्र नल्‍याइएको हुनाले त्‍यो बलिदान मैले आज्ञा गरेअनुसार तिमीहरूले पवित्रस्‍थानमा खानुपर्थ्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसको रगत पवित्रस्थानभित्र नलगिएको कारण मैले तिमीहरूलाई आज्ञा दिएझैँ तिमीहरूले त्यस बोकालाई पवित्रस्थानमा खानुपर्थ्यो।”

Viz kapitola kopírovat




लेवीहरू 10:18

Následuj nás:

Reklamy


Reklamy