लेवीहरू 10:16 - पवित्र बाइबल16 जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हारूनका बाँचेका छोराहरू हुन, तिनीहरूसित मोशा रिसाए उनले भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जब मोशाले पापबलिका बोकाको विषयमा सोधे, र त्यो जलाइसकेको भेट्टाए, तिनले हारूनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई रिसाएर भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मोशाले पापबलिको बोकाबारे सोधपुछ गरे र त्यो अघि नै बलि चढाइएको थियो भनी चाल पाए। त्यसले गर्दा तिनी एलाजार र ईतामारसित रिसाए र सोधे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब मोशाले पाप शुद्धीकरण बलिको बोकाको विषयमा सोधखोज गरे, र त्यसलाई जलाइसकेको थाहा पाए, तब हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसित तिनी रिसाएर सोधे, Viz kapitola |