लेवीहरू 1:6 - पवित्र बाइबल6 तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसपछि त्यसले होमबलिको छाला काढ़ेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब त्यसले साँढेको छाला काढोस् र त्यसलाई टुक्रा-टुक्रा पारोस् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारोस्। Viz kapitola |