Online Bible

- Reklamy -




लेवीहरू 1:5 - पवित्र बाइबल

5 “पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसले त्‍यस बाछालाई परमप्रभुको सामु काटेर मारोस्‌। अनि हारूनका छोराहरू, अर्थात्‌ पूजाहारीहरूले रगत नजिक लगेर भेट हुने पालका ढोकाका सामुन्‍नेको वेदीमा वरिपरि छर्कून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसले साँढेलाई त्‍यहाँ मारोस् र हारून वंशका पूजाहारीले परमप्रभुलाई रगत चढाऊन् र पवित्र पालको ढोकामा भएको वेदीको चारैपट्टि छर्कून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसले त्यस बाछालाई याहवेहको सामु मारोस्। अनि हारूनका पुजारी छोराहरूले रगत ल्याएर त्यसलाई समागम पालको प्रवेशद्वारमा वेदीको सबैतिर भित्तामा छर्कून्।

Viz kapitola kopírovat




लेवीहरू 1:5

Následuj nás:

Reklamy


Reklamy