Online Bible

- Reklamy -




लेवीहरू 1:12 - पवित्र बाइबल

12 तब त्यो बलि टुक्रा-टुक्रा पारेर काटोस् आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पखालोस् अनि वेदीको दाउराको आगोमा पूजाहारीहरूले ती टुक्राहरू, बोसो र टाउको जलाओस।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसले त्‍यो टाउको र बोसोसमेत टुक्रा-टुक्रा गरी काटोस्, र वेदीमा भएको आगोमाथिका दाउरामा पूजाहारीले ती सजाएर राखून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यस मानिसले त्‍यस पशुलाई टुक्रा-टुक्रा पारेर काटेपछि त्‍यहाँ सेवा गर्ने पूजाहारीले सबै टुक्राहरू, टाउको र बोसोसमेत आगोमाथि राखोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यस मानिसले यसलाई टुक्रा-टुक्रा पारोस्। अनि पुजारीले तिनीहरूलाई शिर र बोसोसमेत वेदीमाथि जलिरहेको दाउरामाथि मिलाओस्।

Viz kapitola kopírovat




लेवीहरू 1:12

Následuj nás:

Reklamy


Reklamy