लेवीहरू 1:11 - पवित्र बाइबल11 उसले वेदीको उत्तरपट्टि परमप्रभुको सामुन्ने त्यो काटेर मारोस् अनि पूजाहारी हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि सबैतिर छर्किउन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यसले परमप्रभुको सामु वेदीको उत्तरपट्टि त्यो काटेर मारोस् र हारूनका छोराहरू, अर्थात् पूजाहारीले त्यसको रगत वेदीमा वरिपरि छर्कून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसले त्यस पशुलाई वेदीको उत्तरपट्टि मारोस् र पूजाहारीहरूले त्यसको रगत वेदीको चारैपट्टि छर्कून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसले वेदीको उत्तरपट्टि याहवेहको सामु त्यसलाई मारोस्; अनि हारूनका पुजारी छोराहरूले त्यसको रगत वेदीका सबै भित्ताहरूमा छर्कून्। Viz kapitola |