विलाप 5:7 - पवित्र बाइबल7 हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्। तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हाम्रा पिता-पुर्खाहरूले पाप गरे, र अब उनीहरू छैनन्, अनि हामी उनीहरूका अधर्मको फल भोग्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हाम्रा पिता-पुर्खाले पाप गरे तर अब उनीहरू छैनन्; आज उनीहरूका पापको फल हामीले भोग्दै छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ। Viz kapitola |