Online Bible

- Reklamy -




विलाप 5:6 - पवित्र बाइबल

6 रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ। हामीले अश्शूरसँग एउटा सम्झौता गर्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आवश्‍यक रोटीको निम्‍ति हामीले आफैलाई मिश्र र अश्‍शूरमा सुम्‍पिदियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 बाँच्‍नको लागि अन्‍न-पानी जुटाउन मिश्र र अश्‍शूरमा हामी माग्‍न गयौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।

Viz kapitola kopírovat




विलाप 5:6

Následuj nás:

Reklamy


Reklamy