Online Bible

- Reklamy -




विलाप 5:5 - पवित्र बाइबल

5 हामीलाई भन्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ। हामी थकित छौं र हामीलाई विश्राम छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 हामीलाई खेद्‌नेहरू हाम्रा पाइलामै छन्, हामी थकित छौं, अनि विश्राम छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पशुसरि हामीलाई खुब जोत्‍छन्; हामी थकित हुन्‍छौं तर हामीलाई विश्राम दिंदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्; हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।

Viz kapitola kopírovat




विलाप 5:5

Následuj nás:

Reklamy


Reklamy