विलाप 5:4 - पवित्र बाइबल4 हामीले पिउने पानी पनि किन्नु परेको छ। हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हामीले आफ्नै पानी पनि किनेर खानुपर्छ, आफ्नै दाउरा पनि किनेर लिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पिउने पानीको लागि पनि हामीले दाम तिर्नुपर्छ; दाउरा पनि हामीले किन्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ; हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्नुपर्छ। Viz kapitola |