Online Bible

- Reklamy -




विलाप 5:3 - पवित्र बाइबल

3 हामी अनाथ भयौं। हाम्रा पिता छैनन्। हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 हामी टुहुरा-टुहुरी र पितृहीन भएका छौं, हाम्रा आमाहरू विधवाजस्‍ता भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हाम्रा पिताहरू शत्रुहरूद्वारा मारिएका छन्। अब हाम्रा आमाहरू विधवा भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हामी बुबाविहीन भएका छौँ; हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।

Viz kapitola kopírovat




विलाप 5:3

Následuj nás:

Reklamy


Reklamy