विलाप 5:22 - पवित्र बाइबल22 तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो। के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यदि तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन र सम्झन नसक्ने गरी रिसाउनुभएको छैन भने! Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अथवा, के तपाईंले हामीलाई सदाको लागि इन्कार गर्नुभएको हो? के तपाईंको रिसको अन्त हुँदैन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्, र हामी तपाईंकहाँ फर्कन सकौँ; हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्। Viz kapitola |