विलाप 5:21 - पवित्र बाइबल21 हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्। हामी आनन्दले तपाई कहाँ फर्कने छौं। हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हे परमप्रभु, हामीलाई आफूतिर फर्काउनुहोस्, र हामी फर्किऔं। हाम्रा दिन तादिका दिनझैँ बनाइदिनुहोस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हामीलाई तपाईंकहाँ फर्काउनुहोस्! हे परमप्रभु, हामीलाई फर्काउनुहोस्! पहिलेको झैँ हाम्रा सुदिन फर्काईदिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने, Viz kapitola |