Online Bible

- Reklamy -




विलाप 5:19 - पवित्र बाइबल

19 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ। तपाईंको सिंहासन सदाको लागि रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हे परमप्रभु, तपाईं सदासर्वदै शासन गर्नुहुन्‍छ। तपाईंको सिंहासन पुस्‍तौँसम्‍म रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तर हे परमप्रभु, तपाईं सनातनका राजा हुनुहुन्‍छ र अनन्‍तकालसम्‍म राज्‍य गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ; तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

Viz kapitola kopírovat




विलाप 5:19

Následuj nás:

Reklamy


Reklamy