विलाप 5:18 - पवित्र बाइबल18 सियोन पर्वत बाँझोभूमि भयो। स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 सियोन पर्वत उजाड़ भएको छ, स्यालहरू त्यसमा घुमिहिँड्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 किनभने सियोन पर्वत सुनसान र उजाड भएको छ र जङ्गली स्यालहरू त्यसमा घुमिहिंड्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्। Viz kapitola |