Online Bible

- Reklamy -




विलाप 5:17 - पवित्र बाइबल

17 ती कुराहरूको कारणले गर्दा, हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्‌यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसैकारण हाम्रो हृदय निर्बल भएको छ, यिनै कामको कारण हाम्रा आँखा धमिलिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हाम्रो हृदय निर्बल भएको छ र आँसुकै कारण हाम्रा आँखा धमिलिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्; यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;

Viz kapitola kopírovat




विलाप 5:17

Následuj nás:

Reklamy


Reklamy