Online Bible

- Reklamy -




विलाप 5:16 - पवित्र बाइबल

16 मुकुट हाम्रो टाउकोबाट झरेर गयो। हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 हाम्रो शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्‍कार, किनभने हामीले पाप गरेका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 हाम्रो शिरबाट मुकुट खसेको छ; हामीले पाप गरेका छौं र अब नाश भएका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हाम्रा शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्‍कार छ; किनभने हामीले पाप गरेका छौँ!

Viz kapitola kopírovat




विलाप 5:16

Následuj nás:

Reklamy


Reklamy