विलाप 5:14 - पवित्र बाइबल14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए। जवान मानिसहरूले सँगीत बजाउन छाडीदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बूढ़ाहरू सहरका मूल ढोकामा जम्मा हुन छोड़ेका छन्, जवान मानिसहरूले सङ्गीत छोड़िदिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बुढा-पाकाहरू सहरको मूल-ढोकामा जम्मा हुन छोडेका छन्। र जवान मानिसहरूले आफ्ना गान-बजान छोडेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्। Viz kapitola |