Online Bible

- Reklamy -




विलाप 5:12 - पवित्र बाइबल

12 हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्। तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 शासकहरू आ-आफ्‍ना हातबाट झुण्‍ड्याइएका छन्, धर्म-गुरुहरूलाई केही सम्‍मान देखाइएको छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हाम्रा शासकहरू जबरजस्‍ती झुण्‍ड्याइए; हाम्रा बुढा-पाकाहरूको केही सम्‍मान भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ; अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।

Viz kapitola kopírovat




विलाप 5:12

Následuj nás:

Reklamy


Reklamy