विलाप 5:11 - पवित्र बाइबल11 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्। तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 सियोनमा स्त्रीहरू, र यहूदाका सहरहरूमा कन्ये-केटीहरू भ्रष्ट पारिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सियोनमा स्त्रीहरू र यहूदियाका गाउँहरूमा कन्या केटीहरू बलात्कारको शिकार भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्। Viz kapitola |