विलाप 5:10 - पवित्र बाइबल10 हाम्रा छाला चुल्हा जस्तै तातेको छ। भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 भोकले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 भोकको प्रचण्ड तापले हामीलाई जलाउँछ; चुल्होझैँ हाम्रो छाला डढेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हामीलाई भोकले गर्दा ज्वरो आएको छ, र हाम्रो छाला चुल्होझैँ रन्केको छ। Viz kapitola |