विलाप 4:9 - पवित्र बाइबल9 जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 भोकले मर्नेहरूभन्दा तरवारले मर्नेहरू सौभाग्यशाली हुन्छन्। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्दैजान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 भोकले मर्नेहरूभन्दा लडाइँमा तरवारले मर्नेहरू झन् असल हुन्छन्। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्दैजान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनिकालले मर्नेहरूभन्दा तरवारले मारिएकाहरू झन् असल हुन्छन्; तिनीहरू जमिनका फसलको अभाव र भोकले पीडित भएर सुक्दै गइरहेका छन्। Viz kapitola |