Online Bible

- Reklamy -




विलाप 4:5 - पवित्र बाइबल

5 ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मीठा-मीठा खानेहरू अब गल्‍ली-गल्‍लीमा कङ्गाल भएका छन्, बैजनी वस्‍त्र लाएर बढ़ेकाहरू घुरानमा बसिरहन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एक समय मीठा-मीठा भोजन खाने मानिसहरू खानेकुराको अनिकालले गल्‍ली-गल्‍लीमा मर्दछन्। तिनीहरूले जो सुख-विलासमा हुर्केका थिए, अब फोहरको घुर्‍यानमा खानेकुरा खोज्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 कुनै समय मिठा-मिठा खानेकुरा खानेहरू अहिले सडकहरूमा बेसहारा भएका छन्। राजकीय बैजनी वस्त्र पहिरेर हुर्केकाहरू अहिले खरानीको घुरानमा बसिरहेका छन्।

Viz kapitola kopírovat




विलाप 4:5

Následuj nás:

Reklamy


Reklamy