Online Bible

- Reklamy -




विलाप 4:4 - पवित्र बाइबल

4 दूध खाने शिशुको जिब्रो, तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 दूध खाने बालकको जिब्रो तिर्खाले तालुमा टाँसिन्‍छ। केटाकेटीहरू खानेकुरा माग्‍छन्, तर कसैले तिनीहरूलाई केही दिँदैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले आफ्‍ना शिशुहरूलाई भोक र तिर्खाले मर्न दिन्‍छन्; बालकहरूले खानेकुरा माग्‍दछन्, तर कसैले केही पनि दिंदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि दुधे बालकको जिब्रो तिर्खाले त्यसको मुखको तालुमा टाँसिन्छ; केटाकेटीहरूले खानेकुरा माग्छन्, तर कसैले पनि तिनीहरूलाई केही दिँदैनन्।

Viz kapitola kopírovat




विलाप 4:4

Následuj nás:

Reklamy


Reklamy