Online Bible

- Reklamy -




विलाप 4:3 - पवित्र बाइबल

3 स्यालहरूले पनि आफ्नो छाउराहरूलाई दूध चुसाएर हुर्काउँछन्, तर मेरा मानिसकी छोरी निष्ठुरी छन्। उनी मरुभूमिमा हुने शतुमुर्ग जस्तै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 स्‍यालका माउहरूले पनि आफ्‍ना थुन निकालेर आफ्‍ना बच्‍चाहरूलाई चुस्‍न दिन्‍छन्, तर मेरा प्रजा त मरुभूमिका शुतुरमुर्गहरूजस्‍तै भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 माउ ब्‍वाँसाले पनि आफ्‍ना बच्‍चालाई दूध चुसाउँछन्, तर मेरा प्रजा जङ्गलका शुतुरमुर्गझैँ निष्‍ठुर भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 स्यालका माउले पनि तिनीहरूका बच्‍चालाई आफ्ना स्तनपान गराउँछन्, तर मेरा प्रजा मरुभूमिका शुतुरमुर्गजस्तै हृदयविहीन भएका छन्।

Viz kapitola kopírovat




विलाप 4:3

Následuj nás:

Reklamy


Reklamy