विलाप 4:22 - पवित्र बाइबल22 हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो, तिमीहरू फेरि कैदखानामा छैनौ। तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई, तिमीहरूको पापको दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हे सियोनकी छोरी, तेरो अधर्मको दण्ड समाप्त हुनेछ। उहाँले तेरो निकालावासको समय लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, तेरो अधर्मको दण्ड उहाँले तँलाई दिनुहुनेछ, उहाँले तेरा पापहरू प्रकट गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 हे सियोन, तेरो अधर्मको दण्ड-सजाय पूरा भएको; फेरि कहिल्यै परमप्रभुले तँलाई निकालावास गर्नुहुनेछैन। तर हे एदोम, परमप्रभुले तँलाई दण्ड दिनुहुनेछ; उहाँले तेरा पाप-कार्यहरू प्रकट गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हे सियोनकी छोरी, तेरो दण्डको अन्त्य हुनेछ; उहाँले तेरो निर्वासनको अवधि लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, उहाँले तेरो पापको दण्ड दिनुहुनेछ; अनि उहाँले तेरो दुष्टता प्रकट गरिदिनुहुनेछ। Viz kapitola |