विलाप 4:19 - पवित्र बाइबल19 ती मानिसहरू जसले हामीलाई खेदे तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए। ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे हामीलाई समात्न भनेर मरुभूमिमा लुकेर ढुकी बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हामीलाई खेद्नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए। तिनीहरूले पहाड़हरूमा हामीलाई खेदे, उजाड़-स्थानमा तिनीहरूले हामीलाई ढुकिबसे। परमप्रभुका अभिषिक्त, हाम्रा प्राणाधार, तिनीहरूका पासोमा परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हामीलाई खेद्नेहरू आकाशमा चिलहरूभन्दा छिटा थिए। तिनीहरूले हामीलाई पहाडहरूमा खेदे; तिनीहरूले हामीलाई उजाड-स्थानहरूमा ढुकिबसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हामीलाई खेदो गर्नेहरू आकाशका चीलहरूभन्दा पनि फूर्तिला थिए; तिनीहरूले हामीहरूलाई पर्वतहरूमा खेदे, र मरुभूमिमा हामीलाई ढुकेर बसे। Viz kapitola |