Online Bible

- Reklamy -




विलाप 4:14 - पवित्र बाइबल

14 अगमवक्ताहरू र पूजाहारीहरू अन्धा मानिस सरह गल्लीहरूमा हिँड्थे। तिनीहरू रगतले लत्‌पत् भएका थिए। एका अर्कामा लुगा छुन पनि घिनाउँथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अहिले तिनीहरू गल्‍ली-गल्‍लीमा अन्‍धाहरूझैँ छामछुम गर्दै डुलिरहन्‍छन्‌। तिनीहरू रगतले बिटुला भएका छन्, यतिसम्‍म कि तिनीहरूका लुगा कसैले छुनलाई साहस गर्दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अहिले शासकहरू गल्‍ली-गल्‍लीमा अन्‍धाहरूझैँ छामछुम गर्दै डुलिरहन्‍छन्। तिनीहरू रगतले बिटुला भएका छन्, यतिसम्‍म कि तिनीहरूका लुगा कसैले पनि छुने आँट गर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अहिले तिनीहरू अन्धा मानिसहरूजस्ता सडकहरूमा छामछुम गरेर हिँड्छन्। तिनीहरू रगत लागेर यति अशुद्ध भएका छन्, कि तिनीहरूका वस्त्रहरू कसैले पनि छुन चाहँदैनन्।

Viz kapitola kopírovat




विलाप 4:14

Následuj nás:

Reklamy


Reklamy