विलाप 4:12 - पवित्र बाइबल12 यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन् भन्ने कसैले विश्वास गर्न सक्दैन थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 कुनै शत्रु यरूशलेमका मूल ढोकाहरूबाट पस्छन् भनी पृथ्वीका कुनै राजा वा संसारको कुनै मानिसले पनि चिताएका थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 शत्रुहरू यरूशलेमका मूल-ढोकाहरूबाट पस्छन् भनी पृथ्वीका कुनै राजाहरू वा संसारका कुनै मानिसहरूले चिताएका थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 कुनै पनि शत्रु र विरोधीहरू यरूशलेमका मूलढोकाहरूबाट भित्र पस्लान् भनी न पृथ्वीका राजाहरूले, न त संसारका कुनै मानिसले नै विश्वास गरेका थिए। Viz kapitola |