विलाप 4:11 - पवित्र बाइबल11 परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो र उहाँले आफ्नो क्रोध पोखाउनु भयो। उहाँले सियोनमा आगो लगाउनु भयो। आगोले सियोनको जगहरू धराशायी गरिदियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुले आफ्नो क्रोध पूरै देखाउनुभयो, उहाँले आफ्नो ज्वलन्त रीस पोखाउनुभयो। उहाँले सियोनमा आगो सल्काउनुभयो। त्यसले गर्दा त्यसका जगहरू भस्म पारिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले आफ्नो क्रोध पूरै देखाउनुभयो; उहाँले सियोनमा आगो सल्काउनुभयो, त्यसले गर्दा त्यसका जगहरू भस्म भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले आफ्नो क्रोध पूर्ण रूपमा प्रकट गर्नुभएको छ; उहाँले आफ्नो भयङ्कर रिस पोख्नुभएको छ। उहाँले सियोनमा रिसको आगो सल्काउनुभएको छ, र आगोले त्यसका जगहरू भस्म भएको छ। Viz kapitola |