Online Bible

- Reklamy -




विलाप 3:9 - पवित्र बाइबल

9 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग नष्ट गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढ़ो बनाइदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ; म जता जान्‍छु, त्‍यतै ढुङ्गाका पर्खालले मेरो बाटो थुन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ।

Viz kapitola kopírovat




विलाप 3:9

Následuj nás:

Reklamy


Reklamy