Online Bible

- Reklamy -




विलाप 3:7 - पवित्र बाइबल

7 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उम्‍कन नसकोस्‌ भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ। उहाँले मलाई गह्रुङ्गो साङ्‌लाले बाँध्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उहाँले मलाई गह्रौं साङ्लाले बाँध्‍नुभएको छ; उम्‍कने आशा नभएको म एक कैदी हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ।

Viz kapitola kopírovat




विलाप 3:7

Následuj nás:

Reklamy


Reklamy