विलाप 3:66 - पवित्र बाइबल66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्। हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण66 तपाईंले तिनीहरूलाई आफ्नो रीसमा खेद्नुहोस्, र परमप्रभुको स्वर्गमुनिबाट तिनीहरूलाई नाश गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल66 आफ्नो क्रोधमा तिनीहरूलाई खेद्नुहोस् र पृथ्वीबाट तिनीहरूलाई नाश गरिदिनुहोस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण66 हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्! Viz kapitola |