विलाप 3:65 - पवित्र बाइबल65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण65 तिनीहरूका हृदय छोपिदिनुहोस्, र तपाईंको श्राप तिनीहरूमाथि परोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल65 तिनीहरूलाई सराप दिनुहोस् र तिनीहरूलाई निराशाले भरिदिनुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण65 तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्! Viz kapitola |