Online Bible

- Reklamy -




विलाप 3:64 - पवित्र बाइबल

64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

64 हे परमप्रभु, तिनीहरूका हातले गरेका कामअनुसार तिनीहरूलाई उचित दण्‍ड दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

64 “हे परमप्रभु, तिनीहरूको कामअनुसार तिनीहरूलाई उचित दण्‍ड दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

64 हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्।

Viz kapitola kopírovat




विलाप 3:64

Následuj nás:

Reklamy


Reklamy