विलाप 3:62 - पवित्र बाइबल62 मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण62 जुन मेरा विरोधीहरूले दिनभरि मेरो विरुद्धमा कानेखुसी गरेका र भनेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल62 दिनभरि नै तिनीहरूले मेरो बारेमा कुरा गर्छन् र जुक्तिहरू रच्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण62 मेरा शत्रुहरूले दिनभरि मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्नुभएको छ। Viz kapitola |