Online Bible

- Reklamy -




विलाप 3:61 - पवित्र बाइबल

61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

61 हे परमप्रभु, तिनीहरूले गरेका निन्‍दा, मेरो विरुद्धमा रचेका तिनीहरूका सबै युक्ति तपाईंले सुन्‍नुभएको छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

61 “हे परमप्रभु, तिनीहरूले मलाई गरेका निन्‍दा तपाईंले सुन्‍नुभएको छ; तपाईंले तिनीहरूका सबै जालझेलहरू जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

61 हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ;

Viz kapitola kopírovat




विलाप 3:61

Následuj nás:

Reklamy


Reklamy